२०८३ श्रावण १६ शनिबार
Search
२०८३ श्रावण १६ शनिबार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

 

काठमाडौं : प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार बेलुका ललितपुरबाट उनलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता अनुपशमशेर जबराले स्मार्ट सेल घोटाला प्रकरणमा भण्डारीलाई पक्राउ गरेको बताए । उनले लालबिहानीसँग भने,’ स्मार्ट सेल घोटाला प्रकरणमा संलग्न देखिएकाले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’ तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाएकी थिइन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।