२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन आजबाट सुरु

 

काठमाडौँ श्रावण २२ । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ । राष्ट्रिय सभागृहमा सुरु हुन लागेको सम्मेलनमा सहभागीहरू जुट्न थालेका छन् । 

 

 

‘आदिवासी जनजाति समुदायमा उत्साह र विश्वासको नवीन अभियान’ मूल नाराका साथ राष्ट्रिय भेला आयोजना गरिएको महासङ्घका प्रवक्ता एवम् सूचना तथा प्रचार प्रसार प्रमुख पासाङ शेर्पाले बताए । 

 
 
उक्त सम्मेलनमा केन्द्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश कार्यसमिति, आबद्ध जातीय सङ्घहरू लगायतबाट १३०० हाराहारीमा प्रतिनिधिहरूको उपस्थिति रहने शेर्पाले जानकारी दिए ।
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।