बीपी राजमार्गमा १ साउनदेखि रातिमा सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, ३१ असार — मनसुनको सक्रियताका कारण बढ्दो बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले आगामी १ साउनदेखि रातिको समयमा बीपी राजमार्गमा
३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९० प्रतिशत जरिवाना छुट

काठमाडौं, ३१ असार — कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरले कम्पनीहरूलाई असार ३२ गतेसम्म विवरण बुझाएमा जरिवानामा ९० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। कार्यालयले एक सूचना जारी
राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं, ३१ असार — राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र
रौतहटमा विद्युतीय मोटर सर्ट भएर करेन्ट लाग्दा बालकको दुःखद मृत्यु

रौतहट, ३१ असार — रौतहट जिल्लाको मौलापुर नगरपालिका–८ सोनरनियामा विद्युतीय मोटर सर्ट भएर करेन्ट लाग्दा १४ वर्षीय एक बालकको ज्यान गएको छ। धानखेतमा पानी हाल्ने
भूमि विधेयकमा सहमति जुटाउन कार्यदलको तयारी, जसपा नेपाल सरकारमा सहभागी हुने संकेत

काठमाडौं, ३१ असार — जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफलमार्फत सहमति खोज्न कार्यदल गठनको तयारी गरेको






