२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

धमाधम टिकट बाँड्दै हर्क साम्पाङ (सूचीसहित)

३० पुस, धरान । प्रधानमन्त्री बन्ने घोषणा सहित श्रम संस्कृति पार्टी खोलेका हर्क साम्पाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि धमाधम टिकट वितरण गरिरहेका छन् ।

धरानका मेयर साम्पाङले टिकट लिन उम्मेदवारहरूलाई धरानमै बोलाइरहेका छन् । धरानमा रहेको सम्पर्क सचिवालयबाट उनले प्रत्यक्ष तर्फका उम्मेदवारहरूलाई टिकट दिएर जिल्ला–जिल्ला पठाइरहेका छन् ।

कोशी (१ नम्बर) र बागमती (३ नम्बर) प्रदेशका जिल्लाहरूमा लगभग धेरै उम्मेदवार टुंगिसकेको छ,’ महासचिव आरेन राईले भने, ‘बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुंग्याउने प्रक्रियामा छौं ।’ यो पार्टीले देशभरि प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारी गरेको छ ।

साम्पाङले टिकट दिएका उम्मेदवारहरू :

धनकुटा : सानबहादुर राई,

काठमाडौं–१ : समीर तामाङ

काठमाडौं–७ : मणिराम प्रधान

झापा–१ : केबलराम राई

झापा–२ : केशब भण्डारी

झापा–३ : दीपक तिम्सिना

झापा–४ : अमृता राई

रामेछाम : ढालबहादुर मगर

ताप्लेजुङ : सन्तोष राई

पाँचथर : ब्रबिम शेर्मा

संखुवासभा : उमा राई

उदयपुर–२ : बलराज राई

भोजपुर : ध्रुब राई

मोरङ–१ : शान्ति पाख्रिन

सोलुखम्बु : बियस राई

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।