पत्रकार दिलभूषण पाठकविरुद्ध अदालतमा मुद्दा, एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग

१६ असार, काठमाडौं। वरिष्ठ पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत औपचारिक रूपमा मुद्दा दायर गरिएको छ। सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले
धनगढीमा अविरल वर्षा : दुई हजार घर जलमग्न, आठ जनाको उद्धार

१६ असार, कैलाली । आइतबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रमा ठूलो मात्रामा जलमग्नता भएको छ। वर्षाका कारण करिब दुई हजार घरमा पानी
कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल, छलफल सुरु

१६ असार, विराटनगर । कोशी प्रदेशसभाको सोमबारको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्ने विधेयक, २०८२’ सदनमा टेबुल गरिएको छ। प्रदेशसभाका
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, संघीयता कार्यान्वयनमा नयाँ चरणको थालनी

१५ असार, काठमाडौं — नेपालको प्रशासनिक संघीय संरचना कार्यान्वयनको दिशामा एक महत्वपूर्ण प्रगति भएको छ। संघीय निजामती सेवा सम्बन्धी विधेयक आइतबार प्रतिनिधि सभाबाट बहुमतले पारित
काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार, प्रहरीको संयन्त्रमाथि प्रश्न

१५ असार, काठमाडौं — राजधानीको सुरक्षा संयन्त्र र अदालती प्रक्रियामै गम्भीर त्रुटि देखिने गरी एक थुनुवा काठमाडौं जिल्ला अदालतको परिसरबाटै हत्कडीसहित फरार भएका छन्। फरार
एकीकृत समाजवादीका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश

१४ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा समाजसेवी इन्जिनियर महेन्द्रबहादुर कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका
शनिबार पनि शिक्षा विधेयकमाथि छलफल गर्दै संसदीय समिति, सहमति जुटाउन मन्त्रीको सक्रियता

१४ असार, काठमाडौं । सार्वजनिक बिदाको दिन शनिबार पनि संसदका सांसदहरू विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सक्रिय देखिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि
सिंहदरबारमा शिक्षा समिति बैठक सुरु, एसईई राख्ने वा हटाउने विषयमा छलफल

१४ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। समितिको कार्यकक्षमा बसेको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले
मेलम्चीमा बस दुर्घटना : चालक गम्भीर, सात यात्रु घाइते

१४ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको तीपेनीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस मेलम्ची क्षेत्रमा दुर्घटनामा पर्दा चालकसहित आठ जना घाइते भएका छन्। दुर्घटना शनिबार दिउँसो बागमती प्रदेश
सरकारले प्रस्ताव गर्यो: एसईई परीक्षा अब प्रदेशबाटै सञ्चालन गर्ने

१४ असार, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेशबाटै सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ। शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा






