२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

काठमाडौंमा थुनुवा फरार, प्रहरी खोजीमा

काठमाडौँ, जेठ जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाट एक जना थुनुवा फरार भएका छन्। बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा फरार भएको प्रहरीले जानकारी दिएको छ। फरार हुनेमा दोलखाका २४ वर्षीय निशान परियार रहेका छन्। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो।

निशानलाई जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन अनुमति दिएको थियो। उनको खोजी कार्य तीव्र बनाइएको भने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले प्रहरी सक्रिय रुपमा खोजी गरिरहेको जानकारी दिए।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।