६ महिनापछि बोलाइएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेट पनि नबसी सकियो

काठमाडौं, २७ असार — काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ६ महिनापछि आइतबार बसे पनि यो बैठक एक मिनेटभन्दा बढी नबसी सकिएको छ। बैठकमा मेयर बालेन्द्र शाहले
युनेस्कोको सम्भावित खतराको सूचीबाट हट्यो लुम्बिनी, तिलौराकोट सूचीकृत हुने अन्तिम चरणमा

२७ असार, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई युनेस्कोको सम्भावित खतराको सूची बाट हटाइएको छ। फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं अधिवेशनमा गरिएको
महाकाली नदीमा बालुवा निकाल्दै गर्दा युवक बगेर बेपत्ता, खोजी कार्य जारी

दार्चुला, असार २६ — महाकाली नदी किनारबाट बालुवा संकलन गर्ने क्रममा एक युवक बगेर बेपत्ता भएका छन्। घटना बिहीबार साँझ महाकाली नगरपालिका–४ स्थित बाङ्गाबगर क्षेत्रको
सडक भासिँदा तातोपानी नाका पुनः बन्द, चीन व्यापार पुनः प्रभावित

२६ असार २०८२, सिन्धुपाल्चोक — लगातारको वर्षाका कारण सडक भासिएपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पुनः बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत कोदारी (इको)
माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी, समसामयिक राजनीतिक विषयमा छलफल
२६ असार, काठमाडौं — नेकपा माओवादी केन्द्रको पदाधिकारी तहको बैठक आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा जारी रहेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक
राप्रपा परित्याग गरेका अजय गुप्ता रुपन्देही–३ बाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा

बुटवल, २६ असार — हालै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका अजयकुमार गुप्ताले आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा
बौद्धमा आगलागी, शारीरिक अशक्त महिलाको मृत्यु

२६ असार, काठमाडौं — आज बिहान काठमाडौंको बौद्ध क्षेत्रमा आगलागी हुँदा ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको छ। काभ्रे चौरीदेउराली–३ घर भएकी उनी शारीरिक रूपमा
म्याग्दीमा पहिरोले बाबुको मृत्यु, छोरा बेपत्ता

म्याग्दी, असार २५ — म्याग्दीको मालिका गाउँपालिका–३ मा पहिरो खस्दा बाबुको ज्यान गएको छ भने उनका १३ वर्षीय छोरा बेपत्ता भएका छन्। बुधबार दिउँसो लुप्सीटारमा आएको
राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती पदमुक्त, पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोप

काठमाडौं, असार २५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका सगुनसुन्दर लावतीलाई पदमुक्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णय अनुसार लावतीलाई
सुर्खेतमा ६० वर्षीय पुरुषले भेरी नदीमा हामफाल्दा बेपत्ता, खोजी कार्य जारी

सुर्खेत, असार २५ — सुर्खेतको गुर्भाकोट नगरपालिकामा एक ६० वर्षीय पुरुष भेरी नदीमा हाम फालेर बेपत्ता भएका छन्। बुधबार दिउँसो करिब २:२० बजे गुर्भाकोट नगरपालिका–१०






