चार नेपाली खेलाडी विश्व एक्वेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै

काठमाडौं, साउन ९ – सिंगापुरमा जारी विश्व एक्वेटिक्स च्याम्पियनसिप–२०२५ मा नेपालबाट चार जना पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिताका लागि तयार गरिएको ६ सदस्यीय
सर्लाहीमा १ करोड ५८ लाखको भन्सार छलीका कपडा बरामद

जनकपुरधाम, साउन ९ — सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–२, राइटरखोपस्थित एक पशुपालन फर्मबाट भन्सार छली गरी लुकाइ राखिएको १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबरको
कर्णालीमा अझै ५२ तुइन, झोलुङ्गे पुल निर्माण सुस्त

कर्णाली, साउन ९ — सरकारले तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माणको नीति लिएको दशकौँ बितिसक्दा पनि कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा अझै ५२ भन्दा बढी स्थानमा
‘कुलिङ पिरियड’ प्रकरण : संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थप

काठमाडौं, ९ साउन — निजामती सेवा विधेयकमा रहेको कुलिङ अफ पिरियड सम्बन्धी प्रावधानमा गडबडी भएको आशंकामा गठित संसदीय विशेष छानबिन समितिको कार्यकाल सात दिन थपिएको
इरानको जेलमा रहेका पाँच नेपाली कूटनीतिक पहलपछि स्वदेश फिर्ता

काठमाडौं, ९ साउन — इरानको कारागारमा बन्दी जीवन बिताइरहेका पाँच जना नेपाली नागरिक कूटनीतिक पहलपश्चात स्वदेश फर्किएका छन्। नेपाली सरकारको सक्रिय पहल, तेहरानस्थित अवैतनिक वाणिज्यदूतको
धानमन्त्रीका अभिव्यक्तिमा आपत्ति, सांसद प्रभु साहको सभामुखसमक्ष रुलिङको माग

काठमाडौं, ८ साउन — आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरूलाई ‘हावादारी’ भन्दै तीप्र आपत्ति जनाएका छन्। बिहीबार
सर्वोच्च अदालतको आदेश : ‘आयोडिनयुक्त नुन ऐन २०५५’ कार्यान्वयन तत्काल नगर्नू

८ साउन, काठमाडौं । सर्वोच्च अदालतले करिब २५ वर्षअघि बनेको ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्रि वितरण) ऐन, २०५५’ लाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
सल्यानमा मिनी बस दुर्घटना : १५ जना घाइते, २ जनाको अवस्था गम्भीर

८ साउन, सल्यान । सल्यान जिल्लाको कुमाख गाउँपालिका–२ स्थित सडकखण्डमा यात्रुवाहक मिनी बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था
नेपाली कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाए, भूमि र निजामति विधेयकमा छलफल हुने

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको महत्वपूर्ण बैठक बोलाएका छन्। देउवा निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजेका लागि
सेयर बजारमा हाइड्रोपावर समूहको नयाँ रेकर्ड: लगानीकर्ताको आकर्षण उच्च विन्दुमा

काठमाडौं, साउन ८ – नेपालको सेयर बजारमा हाइड्रोपावर समूहले हालसम्मकै उच्च बिन्दुमा पुग्दै नयाँ रेकर्ड कायम गरेको छ। बिहीबारको कारोबारमा यो समूह २ प्रतिशतले वृद्धि






