२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

प्रधानमन्त्रीको एकलकाँटे प्रवृत्तिले राष्ट्रिय समस्या बन्यो- प्रचण्ड

  काठमाण्डौ, भदौ २७  :  नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको एकलकाँटे र हेपाहा प्रवृत्ति नै मुख्य समस्या भएको बताएका छन्

नयाँ दिल्लीमा पुटिन र सीका भन्दा कारको चर्चा

  काठमाण्डौ, भदौ २७ : भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नै देशमा निर्मित विशेष

कार्यक्रमका सहभागीले विरोध गरेपछि बोल्न छोडेर हिडे शिक्षामन्त्री पोखेरल

  काठमाण्डौ, भदौ २७ : औरही गाउँपालिकामा आयोजित ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव संकलन’ कार्यक्रममा पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल बोल्ने क्रममा

महाधिवेशनको तयारीमा कांग्रेसको संस्थापन पक्ष, मंसिर २१,२२ र २३ गते गर्ने घोषणा

  काठमाण्डौ, भदौ २७ : नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष महाधिवेशन गर्नका लागि तयारीमा जुटेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्बन्धी विवाद सर्वोच्च अदालतमा

मन्त्री फेरिँदैमा जनताले ग्यास पाउँछन् ?

  काठमाण्डौ,भदौ २७  :  काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा यतिखेर खाना पकाउने एलपी ग्यासको चरम हाहाकार छ । नागरिकहरू खाली सिलिन्डर बोकेर सडकमा भौँतारिरहेका

नेपालले युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाण्डौ,भदौ २७ : एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएई विरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको वायुमास क्रिकेट ओभलमा नेपालका कप्तान

चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा बल पुगेको छ– कुलमान घिसिङ

  काठमाण्डौ, भदौ २६ : उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङले चिलिमे जलविद्युत आयोजनाको सुरूङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई

काठमाडौँ महानगरका तत्कालीन इन्जिनियरको करोडौँको सम्पत्ती

  काठमाण्डौ,भदौ २६ :  काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भनिने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) मुद्दामा

सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई पुनको सुझाव

काठमाण्डौ,भदौ २६  : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले

ईभी कार गुडिरहेकै बेला आगो लाग्यो, एक जनाको मृत्यु

  काठमाण्डौ,भदौ २६  :  चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।